Hotel Professional Federation Nepal (HPFN)

Introduction

यस होटल व्यवसायी महासँघ देशैभरि छरिएर रहेका सामान्य देखि तारे होटलहरुको छाता सँगठनकोरुपमा कार्य गर्दै आइरहेको एक गैह्र-नाफामुलक राष्ट्रियस्तरको गैह्र-सरकारी सँस्था हो । बि.सँ.२०६८ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बिधिवत दर्ता भएर आफ्नो बैधानिकता दिई होटल व्यवसायी र पर्यटनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सँचालन गर्दै आइरहेको छ । सँघीय गणतन्त्र नेपालको ७७ वटा जिल्लामा रहेका करिब ८० हजार होटल व्यवसायीहरुको छाता सँगठन यो होटल व्यवसायी महासँघ नेपालको सँघीय सरकार, प्रदेश सरकार…

Events & News

Province Associations

President

Message from the President

"होटल व्यवसायी महासंघ नेपाल देशै भरी छरिएर रहेका सामान्य देखि तारे होटलहरुको छाता संस्थाको रुपमा कार्य गर्दै आईरहेको गैरनाफामूलक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । वि.स २०६८ सालमा काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर आफ्नो वैधानिकता दिई होटल व्यवसायी र पर्यटनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । संघीय गणतन्त्र नेपालको ७७ वटै जिल्लामा रहेका करिब ८० हजार होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपालले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड , नेपाल पर्यटन विभाग , आन्तरिक तथा बाह्य पर्यटन सँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायीहरुको तथा देशको पर्यटन विकासको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै यस महासंघ आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ । होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित र गोलबन्द गर्नका लागि महासंघले तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण जस्ता गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ । यस होटल व्यवसायी महासंघ नेपालले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा पु¥याउँदै व्यवसायीहरुलाई विभिन्न तालिमका कार्यक्रमहरु संञ्चालन गदै आर्थिक सम्बृद्धि तर्फ अगाडी बढीरहेको छ ।"

— Mr. Dinesh Kumar Chuke, President

Central Committee

Member 1

Member President

President

Member 2

Member Vice President

Vice President

Member 3

Member Secretary

Secretary

Member 4

Member Treasurer

Treasurer

Member 5

Member 1

Member

Member 6

Member 2

Member

Member 7

Member 3

Member

Member 8

Member 4

Member

Member 9

Member 5

Member

Member 10

Member 6

Member

Member 11

Member 7

Member

Member 12

Member 8

Member

Member 13

Member 9

Member

Member 14

Member 10

Member

Member 15

Member 11

Member

Member 16

Member 12

Member

Member 17

Member 13

Member

Member 18

Member 14

Member

Top Tourist Attraction

Contact Us

Bharatpur-2, Chitawan

+977‑1‑4981882 | +977‑9851040296

hpfn@gmail.com

Follow Us: Facebook | Instagram

Hotel Associations

Supporting the tourism and hotel industry across Nepal

HPFN Logo

This application is developed in partnership with Hotel Professional Federation Nepal and its underlying Provincial and District Associations.